३ माघ २०७६, शुक्रबार
ताजा खबर
  

जाजरकोटको उत्तरी क्षेत्रमा रहेको अति मनोरम तथा सुन्दर ठाउँमा पुगेर नलोभिने कोही हुदैनन् । जहाँबाट मध्य तथा सुदुरका प्राय हिमालहरु हरियाली डाँडा काडा देख्न सकिन्छ । जाजरकोटका बारेकोट खोला, सरुगाड, नलगाड, गर्खाखोला, जुम्लाको भेरिखोला नदीको तिर देखि सिस्ने कान्जिरोवा अपि…


काठमाडौं । आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो। आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त…


जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बारेकोटको तेस्रो सम्मेलन सम्पन्न भएको छ । मंगलबार बारेकोट गाउँपालिका २ लिम्सामा उक्त सम्मेलन सम्पन्न भएको हो । संगठनको तेस्रो सम्मेलनबाट शिक्षक शहिद जनक बहादुर शाहीका छोरा राजेन्द्र विक्रम शाही अध्यक्षमा निर्विरोध चयन भएको संगठनका सचिव हरिबहादुर नेपालीले बताए…



  • खलंगा । जिल्लाको भेरी नगरपालिकामा सुशासनमा नागरिक सहभागिता कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा नगरपालिकाको…

  • कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो कहीं भाग, लागेछ कि,पछ्यौरीमा तिम्रो कुन्नी किन, हिजोआज, बोलचाल छैन नयाँ तृष्णा, जागेछे कि,…

  • जाजरकोट । बारेकोट गाउँपालिका २ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेताहरू आइरहन्छन् । सानै उमेरदेखि…

  • जाजरकोट । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व…


  • कालीबहादुर नेपाली जाजरकोट । ‘लस्करीकोे फूल फुल्यो लम्मझम्म डालीमा । जाउन कान्छी टिपी लैयाउ सुनको थालीमा ।’ अहिले उमेरले ७६ वर्ष पुगिन् पनि बारेकोट गाउँपालिका २ रोकायगाउँकी धनसरा रोकाय आफू तन्नेरी छँदा गाएका गीत खुब गुनगुनाउ छिन् । हुन पनि…



    जाजरकोट । कर्णाली प्रदेश सभा सदस्य एवं सांसद कृष्णा शाह आचार्य जाजरकोटकै पहिलो महिला मन्त्री बनेकी छन् । सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट सपथ ग्रहण गरेसँगै शाह जाजरकोटकै पहिलो महिला मन्त्री बनेकी हुन् । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला…

    काठमाडौँ । जनार्दन शर्मा पुन: अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बजेट भाषणको…

    जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट खटिएको प्रहरी टोलीले अवैध मदिरा उत्पादन र विक्री वितरण भईरहेको…



    काठमाण्डाैं ।  नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५०…


    Files Photo प्रेम विश्वकर्मा जाजरकोट । भेरी नगरपालिका ११ जगतिपुरमा रहेको शिव शंकर माद्यामिक विद्यालय जगतिपुरमा रहेको विज्ञान प्रयोगशाला प्रयोग विहिन अवस्थामा छ । विद्यालयमा प्रयोगशाला भएपनि प्रयोगमा भने नआएको हो । साविकको गाउँ विकास समिति हुदाँ बखत नै गाउँ…