
खलंगा । नेपाली काँग्रेस जाजरकोटका नव निर्वाचित सभापति वेदराज सिंहले आफ्नो नेतृत्वले जाजरकोटका गाउँ गाउँबाट भ्रष्टाचार निर्मुल पार्ने उद्धोष गरेका छन् ।
आज ( सोमबार) पद तथा गोपनियताको सपथ लिदैं सभापति सिंहले आफ्नो नेतृत्वले गाउँ गाउँमा भएका सबै खाले भ्रष्टाचार अन्त्यका लागि नेतृत्व तयार रहेको बताएका हुन् ।
अव हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत जाजरकोटमा पहिलो पार्टी बनाउने संकल्प बोकेको समेत बताए । जनताको लोकप्रिय, विश्वासिलो, सक्षम नेतृत्व उत्पादन गर्ने पार्टी बनाउने उनको भनाई छ ।
सम्वन्धीत समाचारहरू
















































। ६ मंसिर २०७८, सोमबार