आइतबार सुनको भाउ घट्याे

काठमाडौं । आइतबार सुनको भाउ घटेकाे छ ।

शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ९ सय ८० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया