उनले मलाई धेरै चोटी…

उनले मलाई धेरै चोटी प्रश्न सोध्लिन सोध्न देउ
बानी उनको यस्तै छ
रिसाएर बस्न सक्छिन उनी रिसाउन देउ
उनले मलाई धेरै चोटी प्रश्न सोध्लिन सोध्न देउ
बानी उनको यस्तै छ

रिसाएर बस्न सक्छिन उनी रिसाउन देउ
रिसाउदा उनको मनको माया चिन्न सक्छौ हामीले
मन देखि माया गर्छिन उनले आएपछि भेटन देउ
बानी उनको यस्तै छ

रिसाएर बस्न सक्छिन उनी रिसाउन देउ
मेरो दिलले उनलाई माया गरेको सबैले थाहा पाए
हाम्रो मायाको कथा यो दुनियालाई सुनाई देउ
बानी उनको यस्तै छ
उनले मलाई धेरै चोटी प्रश्न सोध्लिन सोध्न देउ

तपाईको प्रतिक्रिया