मुक्तक: पल्ताङ लाउछेउ र त मन पर्दैन


मुठी भित्र खुट्टा अनि दुई वित्ताको पल्ताङ लाउछेउ र मन पर्दैन
विपनीमा आउँछु भनी सपनीमा आउछेउ र मन पर्दैन

अनेक थरीका बहाना गर्छेउ किन तिमी म सँग
चुरा पोते सिन्दुर लगाउदिनौं र त मन पर्दैन

तपाईको प्रतिक्रिया