कुशे गाउँपालिका–७ को वडाध्यक्षमा माओवादीका मुनबहादुर घर्ती निर्वाचित

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मुनबहादुर घर्ती निर्वाचित भएका छन् । ३८० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित बनेका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै घर्ती बडाध्यक्षमा विजयी भएका हुन् ।  प्रसाद सिहं नेकपा एमाले र खम्बजंग सिहं नेपाली काँगेस बाट उनका
प्रतिद्वन्द्वी थिए ।

No description available.

तपाईको प्रतिक्रिया