अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारको निर्णय

अफगानिस्तान द्वन्द्व : सरकार गठनको 'तयारी गर्दै' तालिबान, काबुल विमानस्थलमा 'अनियन्त्रित भिड' - BBC News नेपाली

फाइल तस्विर

अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारले निर्णय गरेको छ । अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन पार्कमा जान रोक लगाएको हो ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै पार्क जान सक्ने बताएको छ ।

यसका साथै, तालिबानका लडाकूहरुलार्य पार्कमा जादा हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया