बैंकर्स क्लव जाजरकोट गठन, अध्यक्षमा योगी

No description available.
जाजरकोट । बैकर्स क्लव जाजरकोटको समिति गठन गरिएको छ । बैंक तथा वित्तिय संस्थाका कर्मचारीको सहभागितामा जिल्ला कार्य समिति गठन गरिएको हो ।

जसको अध्यक्षमा, कृषि विकास बैंक जाजरकोटका शाखा प्रमुख सन्तोष कुमार योगी, उपाध्यक्षमा लक्ष्मी बैंकका शाखा प्रमुख आकाश सिंह, सचिवमा नेपाल बैंक लिमिटेडका खेमराज ढकाल र कोषाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका भोजराज गौतम चयन भएका छन् ।

No description available.

यस्तै सदस्यहरुमा उज्जवल शाक्य, केशव गौतम,लक्ष्मी शाह, गोपाल शर्मा, शुरेश आचार्य, माधव प्रसाद श्रेष्ठ र पूजा शाही चयन भएको अध्यक्ष सन्तोष कुवँर योगीले जानकारी दिए । ११ सदस्सीय जिल्ला कार्य समिति चयन गरिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया