
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका जैविक विविधताले भरिपूर्ण क्षेत्र मानिन्छ । यस क्षेत्र हिमालदेखि मध्य पहाडसम्मको भूभाग यही क्षेत्रमा पर्दछ ।

उपल्लो भागमा हिमालयदेखि तल्लो भागमा उत्पादनमुखी जमिन रहेको छ । जल, जंगल र जडीबुटीको भण्डार रहेको बारेकोट असाध्य सुन्दर ठाउँका रूपमा प्रख्यात छ ।
जुम्ला र डोल्पासँग सिमाना जोडिएको यो क्षेत्र नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको बाँधका साथै पानीको मुख्य मुहान र स्रोत समेत रहेको छ ।




























































। २१ फाल्गुन २०७८, शनिबार