
जाजरकोट । आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका र शैक्षिक संस्थाको दुरुपयोग नगर्न कुशे गाउँपालिकालाई ध्यानआकर्षण पत्र बुझाईएको छ ।
विभिन्न नागरिक सञ्जालका प्रतिनिधीहरुले कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीलाई ध्यानआकर्षण पत्र बुझाएका हुन् ।
राजनीतिक दलहरुले चुनावको वेला बालबालिका र शैक्षिक संस्थाको दुरुपयोग गर्ने भएकोले यस पटकको चुनावमा दुरुपयोग नहोस् भनेर ध्यानाआकर्षण पत्र बुझाईको नागरिक सञ्जालले जनाएको छ ।
आचारसंहिता संशोधन, उम्मेदवारको योग्यता, मतदान केन्द्र, मतदाता शिक्षा, अनुगमन पर्यवेक्षण लगायतलाई ध्यान दिन, बालबालिका र शैक्षिक संस्थाको दुरुपयोग रोक्न आग्रह गरिएको छ ।
यस्तो छ ध्यानआकर्षण पत्र:



















































। २१ फाल्गुन २०७८, शनिबार