बारेकोटमा चार दिने निःशुल्क स्वास्थ्य शिविर

सायद '2 BGN BGN स्वागतम् नि: शुल्क स्वास्थय शिविर मिती: २०७६ मीसिर १0 गते देखि १३ गते सम्म| समय: बिहान ら 5:00 बजे देखि बेलुकी ४:०० बजे सम्म| (दर्ता समय: बिहान 5 बजे देखि दिउसो ३ बजे सम्म मात्र) स्थान: श्री बीरेन्द्र ऐश्वर्य मार्ध्यामिक बिद्यालय बारेकोट गाऊपालिका- लिम्सा. जाजरकोट आयोजक कादुरी एग्रिकल्वरल एड एशोशिएशन (KAAA BGN) ब्रिटिश गोर्खाज नेपाल पोखरा- १६. कास्की' भन्ने पाठ को तस्बिर हुनसक्छ

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा चार दिने निःशुल्क स्वास्थ्य शिविर संञ्चाल हुने भएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोशिएसन ब्रिटिश गोर्खज् नेपाल, पोखरा–१६ कास्कीले शिविरको आयोजना गरेको छ ।

आउँददो मंसिर १० गते देखि १३ गते सम्म विरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय बारेकोट २ लिम्सामा शिविर संञ्चालन हुनेछ । शिवीरबाट स्त्री रोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतीबिन्दु शल्याक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार र चिकित्सको सल्लाह बमोजिम निःशुल्क औषधी वितरण जस्ता सेवाहरु उपलब्ध गरिने सुचनामा उल्लेख गरिएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

विहान ८ बजे देखि दिउसो ३ बजे सम्म विरामी दर्ता र विहान ८ बजे देखि बेलुकी ४ बजे सम्म उपचार सेवा संञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया