नलगाडको जानकी मा.वि.मा अखिल क्रान्तिकारीको कमिटीको निर्माण

No description available.

जाजरकोट, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले नलगाड नगरपालिकाको वडा नं ८ को मैदेमा कमिटी निर्माण गरेको छ ।

राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जाजरकोटका कोषाध्यक्ष राजन राना र सदस्य लोकेन्द्र खड्काको नेतृत्वमा गएको टीमले जानकारी माद्यामिक विद्यालयमा गठन गरेका हुन् ।

जसअन्र्तगत, निराजन विक अध्यक्ष, एकता उपाध्याय कोषाध्यक्ष, उषा शाही, धर्बेन्द्र बटला र पवित्रा विक उपाध्यक्ष बनेका छन् ।

यस्तै सचिवमा दिनेश बोहरा, सह सचिवमा विमल कुसारी, नारायण परियार,पुष्पा पुन रहेको विद्यार्थी नेता राजन रानाले जानकारी दिए । वरिष्ठ सदस्य एकबहादुर परियार लगायत ४२ सदस्सीय कमिटी निर्माण गरेको रानाले बताए ।

तपाईको प्रतिक्रिया