तेह्र वर्षदेखि खोरमा थुनिए बालक

जाजरकोट । जाजरकोटमा एक किशोरलाई १३ वर्षदेखि खोरमा थुनेर राखिएको छ। बारेकोट गाउँपालिका–४ रावत जिरीका १६ वर्षीय भीमराज रावतलाई खोरमा थुनेर राखिएको छ । तीन वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका … Continue reading तेह्र वर्षदेखि खोरमा थुनिए बालक