एमाले जाजरकोटको सचिवमा गोपाल नेपालीको चर्चा

खलंगा । नेकपा एमाले जाजरकोटको शुक्रबार छैटौं जिल्ला अधिवेशन हुदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि कतिपयले सामाजिक सञ्जाल फेसवुक मार्फत उम्मेदवारी घोषणा गरेका छन् । अधिवेशन … Continue reading एमाले जाजरकोटको सचिवमा गोपाल नेपालीको चर्चा