भेरी नगरपालिकाको उदाहरणीय कार्य : प्रशासनमै शाखा खोलेर वैदेशिक रोजगारमा जानेलाई ‘परामर्श’

जाजरकोट ।  बिहानको १० बज्दा नबज्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटको कोठा नं. ३  बाहिर हल्का चहलपहल देखिन्छ । हातमा राहदानी सहितका कागजातहरु बोकेका सबैको गन्तव्य एउटै हो कोठा नं. तीन … Continue reading भेरी नगरपालिकाको उदाहरणीय कार्य : प्रशासनमै शाखा खोलेर वैदेशिक रोजगारमा जानेलाई ‘परामर्श’