वडाकाे मनपरी : नलगाडमा भूकम्प पीडित बाट पैसा उठाउँदै वडा कार्यालय, एक हजारको रसिद अनिवार्य काट्नुपर्ने निर्णय !

जाजरकोट । नलगाड नगरपालिका भित्रका केही वडाले अस्थायी आवासको दोस्रो किस्ता वापतको रकम पाउन वडा कार्यालयमा अनिवार्य जम्मा रकम गर्नुपर्ने निर्णय गरेको पाईएको छ । नगरपालिकाको वडा नं. ३ र … Continue reading वडाकाे मनपरी : नलगाडमा भूकम्प पीडित बाट पैसा उठाउँदै वडा कार्यालय, एक हजारको रसिद अनिवार्य काट्नुपर्ने निर्णय !