टेलिफोन सेवा अवरुद्ध

blog
जाजरकोट । जिल्लाको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ । गएराती नेपाल टेलिकमको जाजरकोट स्थित मछाइना टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि फोन सेवा बाट स्थानीय बञ्चित भएका छन् । सुर्खेत बाट प्राविधिक टोली जाजरकोट तर्फ आईरहेकोले छिट्टै समस्या समाधान हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया