जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले सवारी साधन सञ्चालन मापदण्ड, २०७७ लागु गरेको छ । २०७७ पुस २३ गते बसेको नगर कार्यपालिकाको वैठकले पारित गरेको निर्णय लागु गरेको नगर कार्यपालिका सदस्य मनीराम दमाईले जानकारी दिए ।
उनका अनुसार अव नगरपालिका भित्र अटो तथा ई—रिक्सा चलाउन पाईने भएको छ । सवारी साधन मापदण्ड बनिसकेको अव छिट्टै कार्यान्वयनमा आउने नगरका एक कर्मचारीले बताए ।
मापदण्ड हेर्न तल क्लिक गर्नुहाेस्
भुपेन्द्र नेपाली । २७ माघ २०७९, शुक्रबार