यूवालाई रोजगारीमा जोड्दै वाइसिएल ( भिडिओ संवाद)

No description available.
जाजरकोट । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालले यूवाहरुलाई रोजगारीमा जोड्ने अभियान थालेको छ । संगठनको केन्द्रीय सर्कुलर अनुसार जाजरकोट बाट सदस्यता दिने र स्वरोजगार कार्यक्रममा जोड्ने अभियान थालेको वाईसिएल जाजरकोटका ईन्चार्ज तेज विकास रोकायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया