जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकामा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी माघ २० देखि २२ गते सम्म सञ्चालन हुने शिवालय गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर बस्नेतले जानकारी दिए । शिवालय बहुमुखी क्याम्पस निर्माण स्थलमा उक्त प्रतियोगिताहरु सञ्चालन हुने छन् ।
शिवालयमा चौथो अध्यक्ष कप माघ २० देखि हुने
तपाईको प्रतिक्रिया
। ३ माघ २०७९, मंगलवार