मेरो कथा यो सुन…

मेरो कथा यो सुन तिमिले जिन्दगिको

तिमि सँगको नाता अनि सम्बन्धको

 

माया बसेछ तिमी सँग यो समयमा

निश्चल माया गर्छु तिमीलाई  यो जगतमा

साच्चै गंगाको पानि जस्तै चोखो छ तिम्रो मन

तस्तै पवित्र होला तिमी सँगको साईनो झन

 

तिम्रो मेरो सम्बन्धको चर्चा फैलिएछ यो जगतमा

दु:खि मन खुशी हुन्छ मेरो प्रभातको समयमा

तिमी थियौ जसले मलाई धेरै कुरा सिकायौ

यो जगतमा संङघर्ष गरि बाच्न सिकायौ

 

 

 

 

 

 

 

 

 

 

नाम :- गोबिन्द राज ओझा (राजन)

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी                

 

तपाईको प्रतिक्रिया