
जााजरकोट । नेपाल शिक्षक महासंघ बारेकोट गाउँ कमिटीको अध्यक्षमा महेन्द्रबहादुर सिंहलाई चयन गरिएको छ । बारेकोट गाउँपालिका स्तरीय विभिन्न शिक्षक संघ संगठनहरुको बैठकले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै, कमिटीको सह अध्यक्षमा नरबहादुर शाही, उपाध्यक्षमा वीरबहादुर बोहरा, सचिवमा मोहनराज ज्योती, सह सचिवमा रिता कुमारी बोहरा, पशुपति सिंहलाई चयन गरिएको छ ।
यस्तै, सदस्यहरुमा धनबहादुर सिंह, राजेन्द्र सिंह, निर्मला नेपाली, मानबहादुर बोहरा,सीता बुढा, धुव्र नेपाली, कृष्णबहादुर नेपाली,चयनबहादुर सिंह, विष्णुमाया बुढा, तिलक महतारा, प्रकाश गिरी, गोरखबहादुुर सिंह, घमण्डबहादुर सिंह सहित २१ सदस्सीय गाउँ कमिटी निर्माण गरिएको छ ।
















































। १७ भाद्र २०७९, शुक्रबार