बन्दकाे पूर्वसन्ध्यामा जाजरकोटमा मसाल जुलुस

No description available.
जाजरकाेट । विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेका छन्। बन्दकाे पूर्वसन्ध्यामा जाजरकोटमा मसाल जुलुस निकालिएको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, एसपिपि महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपाले मसाल जुलुस निकालेका हो।

तपाईको प्रतिक्रिया