
जाजरकोट । जाजरकोटमा प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । प्रहरी चौँकी जुनिचाँदे जाजरकोटबाट खटिएको प्रहरी टोलीले जुनिचाँदे गाउँपालिका २ को मझकोट भन्ने ठाउँमा अन्दाजी १ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका अवैध गाँजाका बोटहरु स्थानीय, सर्वसाधारण तथा जनप्रतिनिधिहरुको सहयोगमा फडानि गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जाजरकोटले जनाएको छ ।
जाजरकोटमा अवैध गाँजा बोटहरु नष्ट
तपाईको प्रतिक्रिया
















































। ६ भाद्र २०७९, सोमबार