
गजल
सरकार देशका गरीव निमुखालाई आत्मै बाट हेरियोस्
म गरिव छु सरकार मैले ओढ्ने कात्रोको कर नफेरियोस्
रोजी रोटी गर्नेकै निम्ती छोराहरु विदेशीनु परेको छ
सरकार बरु सुनको भाउ फेरियोस् तर नुनको कहिल्यै नफेरियोस्
सकिन्छ भने सरकार न्याय र भ्रष्टाचारी हेरियोस्
अव आउँदै गरेको मंसिर चार पछि देशको मुहार पनि फेरियोस्
















































। ६ भाद्र २०७९, सोमबार