सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु

फाईल फोटो

सल्यान । सल्यानमा रुखबाट लडेका एक एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएका सल्यानका ५२ बर्षीय ओमबहादुर बुढाथोकीको उपचारका क्रममा आइतबार साझ ७ बजे नेपालगंञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

आइतबार राती मृतकको शव सल्यान आवश्यक कानुनी प्रक्रिया मिलाइ आज परिवारलाई जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया