फरार प्रतिवादी पक्राउ

May be an image of 3 people, people standing and outdoors
जाजरकोट । अपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जल्ला जाजरकोट भेरी नगरपालिका वडा नं ३ माथिल्लो थाप्लेका २२ बर्षिया निश्चल जंग शाहलाई सोमबार प्रकाउ गरेको हो ।

सड्कबाटोमा फेला पारी रीतपुर्वक पक्राउ यस कार्यालयमा दाखिला गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

नीज प्रतिवादी लाई अदालत बाट कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोले जनाएको छ । उनी केही समय अघि फरार भएका थिए ।

तपाईको प्रतिक्रिया