१८० लिटर घरेलु मदिरा नष्ट

May be an image of 15 people, people standing and outdoors
जाजरकोट । जाजरकोटका विभिन्न स्थान बाट प्रहरीले १८० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

दल्ली, वडावन र थर्पुभार्मा बाट खटिएको प्रहरी टोलीले तयारी भएको मदिरा १८० लिटर, कच्चा पदार्थ ३८० लिटर र भाँडा सेट ३ थान बरामद गरी सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

May be an image of 7 people, people standing and outdoors

तपाईको प्रतिक्रिया