सात रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु नष्ट

No description available.
जाजरकोट । सात रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । नलगाड नगरपालिका २ चौखा र वडा नं ३ को फुलचौलीमा सात रोपनी जग्गामा रहेका अवैध गाँजाका बोटहरु नष्ट गरेको हो ।

No description available.

चौखामा २ रोपनीमा रहेको गाँजा र फुलवारीमा ५ रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया