दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

चट्याङ कसरी पर्छ र यसबाट कसरी जोगिने ?
दिपेन्द्र शर्मा । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया