गर्भवती महिलालाई प्रहरीको उद्धार

May be an image of 6 people, people standing, outdoors and tree
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा एक गर्भवती महिलाको प्रहरीले उद्धार गरेको छ । गर्भवती पीडाले छटपटाई रहेकी वडा नं ८ औलीजा बस्ने २८ बर्षिय दुर्गा रोकायलाई प्रहरीले उद्धार गरी स्वास्थ्य चौकी पुर्याईको प्रहरी चौकी पैंकका प्रमुख एवं प्रहरी सहायक निरिक्षक गंगबहादुर चन्दले जानकारी दिए ।

गर्भवती रोकायको पैंक स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।ब

तपाईको प्रतिक्रिया