जुनी बस्तीमा जनयूद्ध संग्रालय भवनको शिलान्यास ( फोटो फिचर)

May be an image of 5 people, people standing and outdoors
जिल्लाको जुनीचाँदे गाउँपालिका ७ जुनी निपानेमा जनगूद्ध संग्रालय भवनको शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका वन निर्देशक गोविन्द्र प्रसाद दाहालले उक्त भवनको शिलान्यास गरेका हुन्  । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख बसन्त वावु श्रेष्ठ सहित अन्य कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो ।

फोटो

May be an image of 8 people, people standing and outdoors

May be an image of 8 people, people sitting, people standing, outdoors and tree

तपाईको प्रतिक्रिया