माओवादी केन्द्र जाजरकोटको संयोजकमा रावत

May be an image of 4 people, people standing and road
जाजरकोट । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटको संयोजकमा डम्बरबहादुर रावतलाई चयन गरिएको छ ।

जिल्ला समन्वय समितिको वैठकले संयोजकमा रावत र सचिवमा चन्द्रबहादुर थापा( अपिल) लाई चयन गरेको हो ।

माओवादी केन्द्रको विधानअनुसार अहिले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।

May be an image of 14 people, people standing and outdoors

तपाईको प्रतिक्रिया