छेडागाड नगरपालिका ११ कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिको वडा नं ११ लाई कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । … Continue reading छेडागाड नगरपालिका ११ कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा