छेडागाड नगरपालिका ११ कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा

May be an image of 4 people, people standing and people sittingजाजरकोट । जाजरकोटको छेडागाड नगरपालिको वडा नं ११ लाई कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

बालबालिका सम्बन्धी निर्धारित मापदण्ड र सुचांकहरु पुरा गरेकोले वडा कार्यालयलाई बालमैत्री वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

May be an image of 3 people, people standing, tree and outdoors

तपाईको प्रतिक्रिया