
जुम्ला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्लाको सिंगो कमिटीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
चन्द्रबहादुर तिरुवा सहित जुम्लाको सिंगो कमिटी माओवादी केन्द्रमा समाहित भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान खुमलटारस्थित निवासमा उनीहरुलाई पार्टी प्रवेश गराएका छन् ।
तिरुवासँगै जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
















































। २५ माघ २०७८, मंगलवार