मिलनलाई सम्मान गरिर्दै


खलंगा । यूवा उद्यमी मिलन परियारलाई सम्मान गरिने भएको छ । सिलाई कटाई उद्यम मार्फत जिल्लाको विकासमा टेवा पुर्याएको भन्दै सहिद स्मृति यूवा क्लवले सहिद सप्ताहको अवसर पारी सम्मान गर्न लागेको हो ।

No description available.

सिलाई कटाई मार्फत सम्रग जाजरकोटको सामाजिक, आर्थिक क्षेत्रमा टेवा पुर्याएकोले सम्मान गर्न लागिएको सहिद स्मृति यूवा क्लव जाजरकोटका अध्यक्ष प्रेम विश्वकर्माले जानकारी दिए ।

जो कहिल्यै आफ्नो पेशाबाट पछि हटेनन् !

तपाईको प्रतिक्रिया