भेरी ज्ञानोदय क्याम्पसको सेवा प्रवाह बन्द

जाजरकोटमा अनलाइन शिक्षण अनिवार्य गरेपछि अभिभावक विरोधमा
खलंगा । जिल्लाको मध्यपश्चिम विश्वविद्यालय अन्र्गत भेरी ज्ञानोदय क्याम्पसको सेवा प्रवाह बन्द गरिएको छ । प्राध्यापक सहित अन्य कर्मचारीहरुमा कोरोना भाईरस संक्रमण पुष्टी भएपछि सेवा प्रवाह बन्द गरिएको निमित्त क्याम्पस प्रमुख पूर्ण सुनारले जानकारी दिए ।

उनका अनुसार एन्टिजिन परिक्षण गर्दा प्राध्यापक सहित अन्य कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टी भएपछि माघ १४ गते देखि २० गते सम्म सेवा प्रवाह बन्द गरिएको छ । एक सूचना जारी गर्दै क्याम्पसले सेवा प्रवाह बन्द भएको जानकारी दिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया