यूवा गायक शिवराज शाहीको ‘कहिले बन्छ देश ?’ गीत सार्वजनिक (भिडियो सहित)

No description available.
खलंगा । यूवा गायक शिवराज शाहीको ‘कहिले बन्छ देश ?’ गीतको दोस्रो भाग सार्वजनिक भएको छ । शिवराज शाहीको आफ्नै अफिसियल च्यानल बाट उक्त गीत सार्वजनिक भएको हो ।

जाजरकोटको कुशे गाउँपालिकामा जन्मिएका शाही पछिल्लो समय यूवा पिढिएका लोकप्रिय ¥यापरका रुपमा परिचित छन् । आधा दर्जन भन्दा बढी गीत रेकर्ड गरेका शाहीको ‘कहिले बन्छ देश ?’ को पहिलो गीत निकै लोकप्रिय बनेको थियो ।

भिडियाे हेर्नुहाेस्

तपाईको प्रतिक्रिया