
खलंगा, २९ वैशाख । जिल्लाको नलगाड नगरपालिकामा कर्मचारी तथा स्थानीयहरुमा कोरोनाको संक्रमण दर बढेपछि सेवा बन्द गरिएको छ ।
बुधबार एक सुचना जारी गरी नगरपालिकाले वैशाख ३० गते देखि जेठ ३ गते सम्म सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै, नगरपालिकाको वडा नं ११ का वडा सदस्यको कोरोनाको कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जारजरकोटले जनाएको छ ।

















































। २९ बैशाख २०७८, बुधबार