५० शैयाको जिल्ला अस्पताल जाजरकोटको काम धमाधम चलिरहेको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको उक्त अस्पतालको भवन निर्माण धमाधम चलिरहेको हो ।
तस्वीर : कालीबहादुर नेपाली

। २ चैत्र २०७७, सोमबार