शिक्षक दम्पती अपहरण

फाईल तस्वीर

जाजरकोट, २६ फागुन । जिल्लाको बारेकोट गाउँपालिका ६ घर्तीगाउँ स्थित नौमुले प्राविका शिक्षक नीमबहादुर महतरा र उहाँको श्रीमती देवीका महतरा अपहरणमा परेको बताईएको छ ।

उनीहरुलाई घर्तीगाउँबाट अपहरण गरेको स्थानीयले टेलिफोनबाट जानकारी दिएका छन् । केही दिन अघि विप्लव समुहसँग उजुरी परेको बताइएको छ । अन्य जानकारी अाउन बाँकी रहेकाे छ ।

#नेपालपोस्टखबर#

तपाईको प्रतिक्रिया