बारेकोटमा भिर बाट लडेर एक जनाको मृत्यु   

जाजरकोट  । जाजरकोटको बारेकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वडा नम्बर ६ घर्तिगाउँका ४७  बर्षिय  भक्तबहादुर महतारा रहेको वडाध्यक्ष तिले महताराले जानकारी दिए । अध्यक्ष महताराका अनुसार आइतबार बेलुकीपख स्थानीय भेरालाग्नबाट घाँस ल्याएर आउने क्रममा लडेर उनको मृत्यु भएको हो ।  मृतक भक्तबहादुरका स–साना

← Back

Thank you for your response. ✨

बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया