जुनिचाँदे गाउपालिका प्राथमिक स्वास्थ्य चाैकि गर्खाकाेटमा कार्यरत राष्ट्र सेवक कर्मचारी सि.अ. हे. व.जुनिचाँदे गाउँपालिका अब्बल एक स्वास्थ्यकर्मी गुमाएको पिडाले मर्माहित भएका छोै ।
काेराेना भाईरस काेभिड-१९ काे राेकथामका लागि गाउँपालिकाकाे तर्फबाट फ्रन्टलाइनमा खटिएर काम गर्दै आउँदा त्रिभुवन मावि खलंगा,भेरी ज्ञानाेदय क्याम्पसकाे क्वारेन्टाइनमा सरले गरेको बिशेष उल्लेखनीय कार्यकाे स्मरण गर्दछोै। एउटै स्वास्थ्य संस्थाबाट ३ जना स्वास्थ्यकर्मी गुमाएको छ । लामाे समय स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण याेगदान गर्नुभएकोमा मिलनशार सर गाेविन्द शाह प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछोै ।साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ। राज्यले ध्यानाकर्षण होस् ।
- ।
















































। ८ मंसिर २०७७, सोमबार