जाजरकोट । नेपाली काँग्रेस बारेकोटका सभापति भीमबहादुर सिंहले राष्ट्रिय यूवा संघका सदस्य लोकेन्द्र बहादुर सिंहलाई कुटपिट गरेका छन । गत भदौ १४ गते सभापति सिंहले वेलुकीको समयमा ज्यान मार्ने उद्धेश्यका साथ फलामे हतियार लुहा लौरी प्रहार गरेको राष्ट्रिय यूवा संघ बारेकोटले जनाएको छ । घाइते सिंहको टाउकोमा गहिरो चोट लागेको छ ।
स्थानीय अस्पतालमा उपचार भईरहेको ईन्चार्ज सन्देश सिंहले जानकारी दिए । साथै विज्ञप्ती जारी गर्दै राष्ट्रिय यूवा संघ बारेकोटले दोषिलाई कारवाहीको माग गरेको छ । यदि गाउँपालिका भित्र यस्ता घटनाहरु दोरिएर सम्बन्धीत निकायले जिम्मेवारी सबै निकाय लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । घाइते सिंह वडा नम्बर ४ को वडा सदस्य हुन ।
विज्ञप्ती यस्ताे छ

















































। २५ भाद्र २०७७, बिहीबार