बारेकोटका बाढी पहिरो पिडीतलाई एन.आई.सी लद्युवितको आर्थीक सहयोग

No description available.

जाजरकोट । गत असार २५ गते गएको बाढी पहिरो पिडितलाई एनआईसी लद्युवित जाजरकोट शाखाले आर्थीक सहयोग गरेको छ ।

बुधबार एनआईसी लद्युवित जाजरकोटका प्रमुख दलबहादुर सिंहले गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई ३२ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरेको गाउँपालिकाका लेखापाल राजबहादुर सिंहले जानकारी दिए ।

पहिरो बाट गाउँपालिका भरी १ हजार २ सय जना विस्थापित भएका छन । उनीहरुलाई अहिले हातमुख जोडन समस्या भएको छ भन्ने सुने पछि थोरै भएपनि उहाँहरुलाई राहत होला भनेर आर्थीक सहयोग गरेको प्रमुख दलबहादुर सिंहले बताए । राहतको प्रखाईमा बारेकोटका पहिरो पिडित बसिरहेका छन ।

तपाईको प्रतिक्रिया