हराउँदै ढुंगाका छाना, वृद्धि हुदै जस्ता  ( फोटो फिचर )

लोकराज विक भुल, बारेकोट । पहिले पहिले जिल्ल्लाका विभिन्न स्थानमा घर छाउनका लागि ढुंगा तथा खरको प्रयोग गर्ने गरिन्थ्यो ।

विस्तारै गाउँ गाउँमा यातायात पुगे संगै जस्ताले घर छाउनेको संख्या वृद्धि भएको स्थानीयहरु बताउँछन । ढुंगा खानीमा बनाउन, निकाल्न तथा ओसार प्रसार गर्न निकै समस्या हुने गरेका कारण ढुंगा हराउँदै गएको बारेकोट २ रोकायगाउँका जस्वीर कामीले बताए ।

No description available.

No description available.

 

No description available.
तपाईको प्रतिक्रिया