सहयोगी हात बढ्दै , दुई दिनमै २ लाख ९१ हजार आर्थीक संकलन

पहिरो प्रभावित लाई राहत स्वरुप

जाजरकाेट  ।  जिल्लाको  बारेकोट गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि दुई दिनमै २ लाख ९१ हजार रुपैयाँको आर्थीक संकलन भएको छ ।

प्रेस संगठन कर्णाली प्रदेश संयोजक वीरबहादुर गिरीको पहलमा सामाजिक सञ्जाल फेसवुकमा बाढी पहिरो प्रभावित क्षेत्रका नागरिक राहतको पखाईमा छन । राहत उलब्ध गराने साथीहरुलाई सहयोगको अपिल गर्दछौँ भनेर लेखेपछि पहिरो पिडितका लागि दुई दिन मै २ लाख ९१ हजार आर्थीक संकलन भएको हो ।

गत असार २५ गते बाढी पहिरोका लागि बारेकोट गाउँपालिका भित्रका १ हजार २ सय २ जना विस्थापित भएका छन । उनीहरुको समस्यालाई मध्येनजर गर्दै जाजरकोटका विभिन्न व्यक्तिहरुका सहयोगी हातहरु अघि बढिरहेका टकेन्द्र रोकायले जानकारी दिए । सहयोग गर्नेहरुमा
१) वीर ब. गिरी ( संयोजक , बा.गा.पा. २, जाजरकोट . रु. २५,०००।
२) डम्बर बिष्ट , नलगाड न.पा. ( ३, जाजरकोट . रु. २५,०००।
३) केशव श्रेष्ठ , बा.गा.पा. १, जाजरकोट . रु. २५,०००।
४) हेमन्त केसी ,नलगाड न.पा. ८,जाजरकोट . रु. २५,०००।
५) टकेन्द्र रोकाय ,बा.गा.पा. २, जाजरकोट . रु. २५,०००।
६) लोकेस सिंह ,बा.गा.पा. ४, जाजरकोट . रु. २५,०००।
७) दुर्गा ब. श्रेष्ठ , भे.न.पा ३, जाजरकोट . रु. १०,०००।
८) दिपक बुढा , सिद्धी विनायक छापाखाना,,सुर्खेत . रु १०,०००।
९) अर्जुन ओलि , त्रिवेणी गा.पा. ३, रोल्पा . रु.५,०००।
१०) बालदीप शर्मा , दाङ . रु.५,०००।(
११) सन्तोष बि.क. , भे.न.पा. ४, जाजरकोट . रु.५,०००।
१२) गणेश शर्मा भण्डारी , वीरेन्द्रनगर ,सुर्खेत . रु.५,०००।
१३) ब्रहमानन्द चौधरी , सप्तरी . रु.५,०००।
१४) भिमसेन बस्नेत ,नौमुले गा.पा. ४, दैलेख . रु.५,०००।
१५) लक्ष्मी प्रसाद ढुंगाना , दैलेख . रु.५,०००।
१६) नबराज शर्मा ,भे.न.पा ३,जाजरकोट . रु.३,५००।
१७) धिरेन्द्र ब. सिंह , बा.गा.पा ४, जाजरकोट . रु.२,०००।
१९) भुमिलाल रोकाय, बा.गा.पा.२, जाजरकोट . ३०,०००। स्वर्गीय धर्मपत्नी पदमकली रोकायको ४५ औं दिनको पुण्य स्मृतिमा )
२०) भक्त ब. शाही , बा.गा.पा. ३,जाजरकोट . २५,०००।
२१) लोकेन्द्र गौतम , बा.गा.पा. ९, जाजरकोट . १०,०००।
२२) रेशम ब.खड्का , भेरी मालिका दैनिक , खलंगा जाजरकोट . १०,०००।
२३) कबिराज रावत , बा.गा.पा. ४ , जाजरकोट . ५,०००।
२४. रेशम ब.खड्का , भेरी मालिका दैनिक , खलंगा जाजरकोट . १०,०००। जम्मा २,९१,०००। ( अक्षरुपी रु दुई लाख एकानब्बे हजार रुपैयाँ मात्र। संकलन भएको छ ।

तपाईको प्रतिक्रिया