
जाजरकाेट – असार १३ जाजरकाेट जिल्ला को छेडागाड नगरपालिका वडा न २ को मजेरी गाँउमा रहेको मालिका महिला प्राबिधिक समूह ले किशानहरुलाई ब्यबसाय तर्फ आर्कसित गर्दै सुक्रबार सुन्तला कागती मौसमि का बिरुवा बितरन गेरेको छ । करिब २५ सदस्यीय रहेको यस समुहमा १२ सय बिरुवा वितरण गरेको हो बिरुवा वितरण मा पाहाडी सान किसान का लागि अनुकुल आयोजना आशा कार्यक्रम बाट रु ३५०००० रुपैयाँ सहयोग गरेको थियो । भने कार्यक्रमा प्रति सदस्य एक एक वटा कैँची २५ २५ मिटर पाइप बितरन गरिने समुहका अध्यक्ष नैनसरा जैसी ले हाम्रो पहुँच खबरलाई जान्कारी दिएकि छन ।
















































। १३ असार २०७७, शनिबार