
दल्ली । नलगाड बहुमुखी क्याम्पस जाजरकोटको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ ( नेविसं)का विशाल विक्रम चनारा विजयी भएका छ्न् । उनले खसेको जम्मा ९४ मतमध्ये ५१ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका नन्दलाल रावललाई १० मत अन्तरले पराजित गरेका छ्न् । रावलले ४१ मत प्राप्त गरेका छ्न् ।
थप अपडेट आउदैछ ।
















































हाम्रो पहुँच संवाददाता । ४ चैत्र २०८१, मंगलवार